योगदानमा आधारित सदस्य सुरक्षा योजना राहत रकम बितरण
2026-04-02
Banepaयस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८२ चैत्र १९ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं। ००१०१०१७२ का श्री अन्सीला पोडेलाई सुत्केरी पौष्टिक आहार राहत राहत बापट रु २,५००।–, सदस्यता नं। ००२००००५१ का श्री सुबिता देउलालाई सुत्केरी पौष्टिक आहार राहत राहत बापट रु २,५००।–, सदस्यता नं. ००१००५८९९ का श्री सबिना खड्का खत्रीलाई सुत्केरी पौष्टिक आहार राहत राहत बापट रु २,५००।–, सदस्यता नं। ००१००४९३७ का श्री मसली लमीनी कार्कीको घाटक रोग उपचार बापट रु ३५,०००।– र सदस्यता नं. ००१००३४५४ स्व. सन्तु कुमारी सेवाचार्यको असमायीक स्वर्गारोहनमा काजकृया खर्च राहत बापत रु ३०,०००।– रकम सोका हकवालालाई संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेज्यूको उपस्थीतिमा रकम बितरण गरीएको छ । संस्था उहाँहरुको तथा नवजात शिशुहरुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्दछ । साथै दिवंगत आत्माप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
English
Nepali
